२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

दामोदरको दोस्रो कृति ‘कर्म’ सार्वजनिक

१६ आश्विन २०७३, आईतवार ०७:०४

असोज १६, काठमाडौं । विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा त्रियाशिल  दामोदर न्यौपानेको दोस्रो कृति ‘कर्मः सिकाइमा गहिरिएको खाडल’ शनिबार सार्वजनिक भएको छ । उनको पहिलो कृति ‘एम्बुसमा ६ वर्ष’ पनि रुचाइएको पुस्तक हो । जहाँ द्वन्द अनुभवलाई विषयवस्तु बनाइएको छ ।

पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, समालोचक डा. देवी सुवेदी, सामाजिक अभियन्ता सविता उप्रेती, काभ्रे जिल्ला बालक्लब संजालका अध्यक्ष संजिव न्यौपाने, आदेशराज काफ्ले लगायतले पुस्तक सार्वजनिक गरे ।

उनीले बालबालिकाका विषयवस्तुलाई समेटर यो पुस्तक तयार पारेका छन् । ‘बालबालिकाको विषयमा रिपोर्टिङ्ग गर्दा मैले देखेको, भोेगेको विषयवस्तुलाई यहाँ समेटेको छु’, उनले भने, ‘नेपालमा बालबालिकाको अवस्था बुझ्न यो उत्तम सन्दर्भ सामग्री पनि हुनेछ ।’

न्यौपाने कान्तिपुर मिडिया ग्रुपसँग आबद्ध छन् । उनले कान्तिपुरको साप्ताहिक बालकोसेली कोपिलाको संयोजन गर्दा आफूले भोगेका कुराहरुलाई पुस्तकमा उतारेका छन् । 

उनको पुस्तकले बालमैत्री समाज निर्माणमा समेत टेवा पुग्ने सहभागीहरुले बताए । 

पुस्तक स्वदेश प्रकाशनले बजारमा ल्याएको हो । 










प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह