२९ फाल्गुन २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जबरजस्ती करणीको आरोपमा युवा संघ बेलबारीका अध्यक्ष काशीराज पक्राउ

३ भाद्र २०८०, आईतवार ०९:११

भदौ ३, विराटनगर | जबरजस्ती करणीको आरोपमा नेकपा (एमाले) को भातृ संगठन युवा संघका बेलबारी नगर अध्यक्ष ३४ वर्षीय काशीराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

मोरङको बेलबारी नगरपालिका–१० घर भएका उनलाई बलात्कार आरोपमा प्रहरीले साउन ३२ गते पक्राउ गरेको हो। उनीविरूद्ध असार २ गते बलात्कार गरेको भनेर २० वर्षीया युवतीले किटानी जाहेरी गरेकी थिइन्। जाहेरी परेपछि साउन ३२ गते तामाङ आफैं इलाका प्रहरी कार्यालय बेलबारीमा उपस्थित भएका डिएसपी रन्जनकुमार दाहालले बताए ।

उनका अनुसार तामाङविरुद्ध साउन २४ गते किटानी जाहेरी परेको थियो। तामाङ रेस्टुरेन्ट पनि चलाउँछन्। उनले पोललाइट रेस्टुरेन्टमा आफूलाई बलात्कार गरेको युवतीले बताएकी छन् । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन पाँच दिनको म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विमानस्थलमा अवतरण गर्न लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’   न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित ‘होस्टेल ३’ले अहिलेसम्म कति कमायो ? अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी (नामावली) सुनिता र बुचलाई फिर्ता ल्याउने अभियान फेरि भयो स्थगित सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य विरलै युद्ध विरामका लागि ट्रम्पसामु पुटिनले राखे यी दुई सर्त, अब के गर्लान् जेलेन्स्की ? चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक हेर्नुहोस्, आज कतिमा भइरहेको छ सुनचाँदी कारोबार ? नाउपा र जनमतबीच एकता प्रक्रिया अन्तिम चरणमा, दुई जना अध्यक्षसहित चैत ९ गते घोषणा हुने धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री अ‍ोलीले पाए सफाइ होली हर्ष र उमङ्गको क्रीडापर्व हो : प्रधानमन्त्री ओली वुमन्स डे कप : आज नेपालले युगाण्डासँग खेल्दै, जित्नैपर्ने दबाब होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्छ : अध्यक्ष प्रचण्ड आज होली पर्व, हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर आज यस्तो रहने छ देशभरको मौसम ! क्रिकेट खेलाडीहरुको नयाँ ग्रेडिङ, को कुन ग्रेडमा?