कमल सुवेदी | असोज १७, पोखरा | काठमाण्डौबाट बुर्तिबाङ जादैगरेको वस पोखराको याम्दी पुल नजिक दुर्घटना  हुदा दुइ जनाको मृत्यु भएको छ ।

काठमाण्डौब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल सुवेदी | असोज १७, पोखरा | काठमाण्डौबाट बुर्तिबाङ जादैगरेको वस पोखराको याम्दी पुल नजिक दुर्घटना  हुदा दुइ जनाको मृत्यु भएको छ ।

काठमाण्डौब"/>

2026-07-28 07:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १६ घाइते (नाम सहित)


कमल सुवेदी | असोज १७, पोखरा | काठमाण्डौबाट बुर्तिबाङ जादैगरेको वस पोखराको याम्दी पुल नजिक दुर्घटना  हुदा दुइ जनाको मृत्यु भएको छ ।

काठमाण्डौबाट बाग्लुङको बुर्तिबाङको लागी हिडेको ढोरपाटन यातायात ब्यवशायी समितीद्धारा सञ्चालित ग १ ख ६१६९ नम्बरकोबस पोखराको याम्दी पुल नजिक आज बिहान ५: ३० वजे दुर्घटना भएको हो ।

दुर्घटनामा परि गुल्मी नेटा गाबिस दुईका ४५ वर्षिय मनुमया अर्याल र उनका नाती दुइ वर्ष ६ महिनाका अजित अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यात्रुबाहक वसमा सवार अन्य २३ जना घाइते भएका छन । घाइतेको अहिले पोखराको मनिपालमा उपचार भइरहेको छ । संगैको बसलाई ओभरटेक गर्ने क्रममा बस दुर्घटना भएको थियो ।

घाइतेको नामसहित 

सरस्वती अर्याल,

जीवन अर्याल

नारायण अर्याल

बुढा मगर

घलेन्द्र बुढा मगर

 चन्द्रकला थापा

 मिना बिक

भिम माया घर्ति मगर

लेख बहादुर कामी

बाल कुमारी घर्ती मगर 

तेजेन्द्र सुनार

सृष्टी पुन

आसा पुन 

देबी घर्ती मगर

शिला घर्ती मगर 

बिश्वास घर्ती मगर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ