असोज १७ पर्वत  नेपाल बैंक जिल्ला शाखा पर्वतले दशैमा सेवाग्राहीको भीड लाग्न थालेपछि अतिरित्त समय थप गरेको छ । आइतबार देखि २१ गतेसम्मको लागि बैकले  वडा दशमीको अवसरमा हुने कारोबारको चापलाई मध्यनजर गरी विहान ७ः३० बजेदेखि ९ः३० बजेसम्मको लागि अतिरित्त सेवा थप गरेको हो ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १७ पर्वत  नेपाल बैंक जिल्ला शाखा पर्वतले दशैमा सेवाग्राहीको भीड लाग्न थालेपछि अतिरित्त समय थप गरेको छ । आइतबार देखि २१ गतेसम्मको लागि बैकले  वडा दशमीको अवसरमा हुने कारोबारको चापलाई मध्यनजर गरी विहान ७ः३० बजेदेखि ९ः३० बजेसम्मको लागि अतिरित्त सेवा थप गरेको हो ।"/>
2026-09-19 10:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दशैलाई लक्षित गरी नेपाल बैंकले अतिरित्त समयमा सेवा दिदै

असोज १७ पर्वत  नेपाल बैंक जिल्ला शाखा पर्वतले दशैमा सेवाग्राहीको भीड लाग्न थालेपछि अतिरित्त समय थप गरेको छ । आइतबार देखि २१ गतेसम्मको लागि बैकले  वडा दशमीको अवसरमा हुने कारोबारको चापलाई मध्यनजर गरी विहान ७ः३० बजेदेखि ९ः३० बजेसम्मको लागि अतिरित्त सेवा थप गरेको हो ।
     नियमित हिसाबले विहान १० बजेबाट कारोबार संचालन भैरहेकोमा निक्षेप भुक्तानी तथा जम्मा स्वीकार गर्ने सम्बन्धी बैकिङ कारोबार विहान ७ः३० बजेदेखि विहान ९ः३० बजेसम्म कारोबार समय थप गरी संचालन गरिएको नेपाल बैक पर्वतका शाखा प्रबन्धक ययज्ञमुर्ति बस्यालले जानकारी दिए ।
    बैंकमा निजामति कर्मचारी तथा अन्य सेवा ग्राहीको चाप बढेपछि समय थप गरी सेवा  प्रवाह गरेको उनले बताए । आइतबार मात्रै नेपाल बैंकमार्फत  झण्डै ५ सय जनाले सेवा लिएको बैंकले जनाएको छ ।
 दैनिक २ सय जनाले सेवा लिदै आएको बैंकमा दशै शुरु भएसँगै सेवाग्रहीको चाप ह्वात्तै बढेको शाखा प्रबन्धक बस्यालको भनाई छ । आइतबारमा मात्रै १०        करोडको कारोबार भएको उनको तर्क छ । बैंकले जिल्लामा नोट बैक नभएका कारण खुद्रा पैसा उपलब्ध गराउन नसकेको बताएको छ ।
    दशै तिहारको लागि आवश्यक पर्ने खुद्रा नोटको लागि बैकले बाग्लुङ र बेनीमा रहेको नोट बैंकमा समन्वय गरीरहेको र दूई तिन दिनमा खुद्रा नोट पनि उपलब्ध गराउन जनाएको छ । सेवाग्राहीको सुविधाको लागि अतिरित्त समय थप गरेको बैकले सेवा प्रवाह गर्नको लागि टिमलागेको बताएको छ । यता बृद्धा भत्ताको सुविधा दिन्छौं भनेका केहि बैंकले ठूलो कारोबारमात्र गरी बृद्धबृद्धाहरुलाई दशैको मुखमा निराश बनाएको खबर छ । बृद्धाभत्ताको लिनको लागि गाउँबाट बजारसम्म आएका बृद्धबृद्धालाई बैंकले दशैपछि मात्रै रकम भुक्तानी गर्ने बताएपछि जेष्ठ नागरिक दशैको मुखमा निराश बन्न पुगेका छन् ।
    कुश्मा नगरपालिकाका ९ वटा वटा तथा साविक गाविस र अन्य गाउँका जेष्ठ नागरिकले बृद्धाभत्ता समयमा पाउन नसकेका हुन् । नगरपालिकाले बृद्ध भत्ताको लागि बायिाज्य बैक, फेवा बैक, गरिमा बैक लगायतका बैंकलाई जिम्मा दिएको छ तर नगरका बृद्धबृद्धाहरुले भने समयमा बृद्धाभत्ता पाउन भने सकेका छ्रैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो