Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मकवानपुरमा चट्याङ लागेर ५ जना गम्भिर घाइते

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मकवानपुर, १७ असोज&nbsp;<br></p><p>बर्षा सगै परेको चट्याङ लागेर मकवानपुरको डाडाखर्कमा ५ जना गम्भिर घाइते भएका छन् । आज दिउसो करीव ३ वजेर ३० मिनेट जादा आफ्ना घरमा वसिरहेका उनिहरुलाइ चट्याङ लागेको हो । &nbsp;घाइते हुनेमा डाडाखर्क ३ का तिस्लानी घलान ,मर्सानी स्याङतान ,तुलसी घलान , जुलाव सिंघ घलान रहनु भएको स्थानिय तारा चद्र बलले जानकारी दिनु भएको । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भने यस विषयमा कुनै जानकारी नआएको जनाएको छ ।</p>