२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विराटनगरको रथयात्रामा शंकास्पद गतिविधि गर्ने ३२ भारतीयसहित ३८ जना पक्राउ

२०८०, २१ भाद्र बिहीबार ११:४५

भदौ २१, काठमाडौँ | कृष्ण जन्माष्टमीको दोस्रो दिन आज (बिहीबार) विराटनगरमा गरिएको राधाकृष्ण रथयात्राको क्रममा शंकास्पद गतिविधि गर्ने ३८ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले ३८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। 


विराटनगर रथयात्रा २०८० को अवसरमा रथको फाइदा उठाउँदै विभिन्न शंकास्पद गतिविधि गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। 

पक्राउ पर्ने व्यक्तिहरु विगतमा पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेमध्ये  ३० पुरुष र ८ महिला छन्। उनीहरुमध्ये ६ नेपाली र ३२ भारतीय नागरिक छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते