२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घरेलु महिला श्रमिकमाथिको प्रतिबन्ध तत्काल नहट्ने

२०८०, २७ भाद्र बुधबार ०५:५७

भदौ २७, काठमाडौं | वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन लागेको प्रतिबन्ध तत्काल नहट्ने भएको छ। विभिन्न देशहरूबाट घरेलु महिला श्रमिक पठाउन दबाब आइरहेको छ। तर, ती देशमा उनीहरूको सुरक्षा ग्यारेन्टी गर्न नसकिने निष्कर्षसहित प्रतिबन्ध तत्काल नहटाउन नसकिने निष्कर्ष निकालेको हो। 

तत्कालीन समयमा संसदीय समितिले नै नेपाली श्रमिकलाई घरेलु कामदारको रूपमा पठाउन रोक लगाउन निर्देशन दिएको थियो। सोही आधारमा सरकारले प्रतिबन्ध लगाएको थियो। कुवेत, ओमान, बहराइन र साउदी अरबमा घरेलु कामदार पठाउन नसकिने निष्कर्ष निकालेको हो। 

ती बाहेकका देशमा भने नेपालले राखेको सर्त तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कामदारको सुरक्षा ग्यारेन्टी गर्न सकिने प्रतिबद्धता आएको खण्डमा पठाउन सकिने गरी सरकार लचिलो बनेको हो। काठमाडौँ भएको दुई दिने छलफलमा विभिन्न देशका राजदूतहरूले घरेलु श्रमिक पठाउन नहुने धारणा राखेका थिए। सोही आधारमा सरकार तत्काल प्रतिबन्ध हटाउन नहुने निष्कर्षमा पुगेको हो। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रोतकाअनुसार उनीहरूले नेपालले राखेको सर्त मानेको खण्डमा मात्र घरेलु श्रमिक पठाउन सकिने भएको हो। ती चार देशमा भने तत्कालको समयमा पठाउन नहुने निर्णय गरिएको ती अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने