२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दशैँको लागि नयाँ नोट सटही कहिलेबाट ?

२०८०, २ आश्विन मंगलवार ०८:१३

असोज २, काठमाडौँ | नेपाल राष्ट्र बैंकले दशैका लागि नयाँ नोट सटही लागि आवश्यक तयारी भइरहेको जनाएको छ । कति नोट सटही गर्ने र कसरी गर्ने भन्नेबारे छलफल भइरहेको राष्ट्र बैंकले जनाएको हो ।

राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लिराम पोखरेलले  कति नोट सटही गर्ने र कसरी गर्ने भन्नेबारे आन्तरिक छलफल तथा तयारी भईरहेको जानकारी दिए । उनका अनुसार अबको एक साता भित्र कति नोट सटही गर्ने र कसरी गर्ने भन्नेबार निर्णय भइसक्ने छ।


नेपाल राष्ट्र बैंकले हरेक वर्ष दशैं तथा तिहारका लागि नयाँ नोट सटही गर्दै आइरहेको छ । राष्ट्र बैंकले गत वर्ष असोज २ गतेदेखि नयाँ नोट सटही गरेको थियो । यस पटक दशैँ ढिला भएकोले केहि ढिलो गरेर राष्ट्र बैंकले नोट सटही गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंकले गत वर्ष ५६ अर्ब नयाँ नोट सटही गरेको थियो । सामान्यता एक जनालाइ १००, ५० , २०, १० र ५ रुपैयाँ दरका एक एक बन्डल नोट सटही गर्ने गरेको छ । यसरी नोट सटही गर्दा एक जनाले कुल १८ हजार ५ सय रुपैयाँको नोट सटही गर्ने गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने