असोज १९ पर्वत । उत्तर देखि दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको स्तरबृद्धिको कार्य तिब्र पारिएको छ । एक दशक देखि अलपत्र परेको लोकमार्गको  टूाक वपन तथा स्तरबृद्धिको काम तिब्र पारिएको हो ।
    कुश्मादेखि स्याङजाको मिर्मी सम्मकोको करिब ६८ कि.मि.सडक खण्डम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १९ पर्वत । उत्तर देखि दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको स्तरबृद्धिको कार्य तिब्र पारिएको छ । एक दशक देखि अलपत्र परेको लोकमार्गको  टूाक वपन तथा स्तरबृद्धिको काम तिब्र पारिएको हो ।
    कुश्मादेखि स्याङजाको मिर्मी सम्मकोको करिब ६८ कि.मि.सडक खण्डम"/>
2026-09-19 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालीगण्डकी लाकेमार्गको स्तरबृद्धि हुदै

असोज १९ पर्वत । उत्तर देखि दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको स्तरबृद्धिको कार्य तिब्र पारिएको छ । एक दशक देखि अलपत्र परेको लोकमार्गको  टूाक वपन तथा स्तरबृद्धिको काम तिब्र पारिएको हो ।
    कुश्मादेखि स्याङजाको मिर्मी सम्मकोको करिब ६८ कि.मि.सडक खण्डमा टूाक वपन तथा स्तरबृद्धि गर्न लागिएको हो । स्तरबृद्धिको क्रममा सडक चक्ल्याउने, तारजाली हाल्ने, कल्र्भट बनाउने,नाली काट्ने लगायतका कामहरु यतिबेला तिब्र रुपमा      भैराखेका छन् ।
     २०७४ असालमा सम्पन्न हुने गरी शुरु गरिएको उक्त लोकमार्ग निर्माणको लागि झण्डै ३९ करोड लागत लाग्ने बताइएको छ । काष्ठमाण्डप निर्माण कम्पनी र सुर्य कन्ड्रक्सन प्रालिबाट यतिबेला लोकमार्गको स्तरोन्तीको काम भैरहेको छ । काष्टमाण्डप कम्पनीले मिर्मी–रानीपानी खण्डमा र रानीपानी(कुश्मा सडक खण्डमा सुर्य कन्ड्रक्सन प्रा लि जिम्मा लिएको छ ।
     सडक १० मिटर फराकिलो बनाइनुका साथै ग्रेड सुधार, ह्यूम पाईप राख्ने काम भैरहेको  सुर्य कन्डूक्सन प्रालिका सञ्चालक आर.के. थापाले बताए । समयमा निर्माण सम्पन्न भए ३ वटा अंचलका ९ वटा जिल्लाका बासिन्दा लाभान्वीत हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो