१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पर्यटकलाई होटेल जान जबरजस्ती गर्ने २ जना पक्राउ

२२ कार्तिक २०८०, बुधबार ०८:४१

कार्तिक २२, पोखरा | पर्यटकलाई रोकेर हैरान बनाउने २ जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पोखरा १७ छोरेपाटनको सिद्धार्थ राजमार्गमा पर्यटक झरेर गन्तव्यमा जाने क्रममा आफूले चिनेको होटेलमा लैजान जबरजस्ती गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । 


पक्राउ पर्नेमा पोखरा १७ छोरेपाटनका २३ वर्षीय रमेश सुवेदी र ३१ वर्षका कमल पौडेल छन् । उनीहरुले पर्यटकलाई आफूले चिनेको होटेलमा जान जबरजस्ती गर्दै झोला समेत तानेका थिए । 

उनीहरूलाई सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको आरोमा पक्राउ गरिएको हो । उनीहरूलाई अभद्र व्यवहार मुद्दामा कास्की प्रशासनबाट म्याद थप गरेर अनुसन्धान थालिएको छ । 

यसरी ग्राहकको इच्छा विपरीत जबरजस्ती गर्नेलाई कारबाही गरिने बैदाम प्रहरी प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले बताए । उनले अन्य ठाउँमा पनि धेरै गुनासो आएको भन्दै कारबाहीको चेतावनी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार