कमल रावल । असोज २१, अछाम । अछामको रिडिकोटमा सम्पन्न जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि स्वयम आयोजक रिडिकोट क्रिकेट क्लबले हात पारेको छ । 

आज भएको फाईनल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल । असोज २१, अछाम । अछामको रिडिकोटमा सम्पन्न जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि स्वयम आयोजक रिडिकोट क्रिकेट क्लबले हात पारेको छ । 

आज भएको फाईनल "/>

२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि स्वयम आयोजक रिडिकोटलाई

२०७३, २१ आश्विन शुक्रबार १४:१८

कमल रावल । असोज २१, अछाम । अछामको रिडिकोटमा सम्पन्न जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि स्वयम आयोजक रिडिकोट क्रिकेट क्लबले हात पारेको छ । 

आज भएको फाईनल खेलमा कालिका युवा क्लब वागभिडीलाई ३ विकटले पराजित गर्दै रिडिकोट उपाधि जित्न सफल भएको हो । ट्स जितेर पहिले व्याटिग गरेको वागभिडिले निर्धारित १५ ओभरमा ९ विकेटको क्षतिमा १ सय २१ रन बनाएको थियो । जवाफमा लक्ष्य पछ्याएको रिडिकोटले १२ ओभरमा ७ विकेटको क्षतिमा जित हासिल गरेको थियो । वागभिडिका लागि मनिश कुवरले ४७ रनको योगदान दिए पनि तर टिमलाई हार बाट बचाउन सकेनन । रिडिकोटका लागि कप्तान शिवराज स्वारले नट आउट ३२ योगदान दिए भने महेन्द्र विक २४ र पुरन नगार्जीले १७ रन बनाएका थिए । 

उपाधि जितेसंगै रिडिकोटले नगद १५ हजार हात पारेको छ । रिडिकोट क्रिकेट क्लबको आयोजनामा यहि असोज १६ गते बाट सुरु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा