विमल धामी | असोज २९, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–८ बैजनाथ टोलमा रहेको दिब्य ज्योति महिला समुहको अगुवाईमा सनिवार ५ सय मिटर सडक मर्मत गरिएको समुहले जनाएको छ ।

बेल्डाँडी नगरपालिकाको बैवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी | असोज २९, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–८ बैजनाथ टोलमा रहेको दिब्य ज्योति महिला समुहको अगुवाईमा सनिवार ५ सय मिटर सडक मर्मत गरिएको समुहले जनाएको छ ।

बेल्डाँडी नगरपालिकाको बैवा"/>

2026-09-19 06:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ग्रामीण महिलाद्धारा सडक मर्मत

विमल धामी | असोज २९, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–८ बैजनाथ टोलमा रहेको दिब्य ज्योति महिला समुहको अगुवाईमा सनिवार ५ सय मिटर सडक मर्मत गरिएको समुहले जनाएको छ ।

बेल्डाँडी नगरपालिकाको बैवाह हुदै बेलौरी नगरपालिका जोड्ने कृषि सडक बिग्रिदा समेत स्थानिय निकायको ध्यान नपुगेको भन्दै सडक मर्मत गरिएको समुहकी उपाध्यक्ष खगेश्वरी भण्डारीले जानकारी गराउनु भयो ।

महेन्द्रनगर देखि दैजी, बेल्डाँडी क्याम्पु, ईमलिया,झिल्मीला, बैवाह हुदै बेलौरी नगरपालिकाको शिवनगर भुडा जाने यात्रुले सधै बस फसेर सास्ती खेप्नु परेको देख्दा उक्त सडक मर्मतका लागि पहल गरिएको हो ।

समुहकी उपाध्यक्ष खेगेश्वरी भण्डारीले भने “सरकारको मुख ताकेर कहिले सम्म बस्ने आफ्नो गाउँ आफै बनाउ भन्ने सोचका साथ सबैलाई समेटिएको बताए ।” उनले भने हाम्रो वडाको साना तिना खाल्डा पुर्ने आएको बजेट नेताहरुले कहाँ सदुपयोग गरे हाम्रो यहाँ सधै सडकमा यात्रुहरुलाई आवत जावत गर्न निकै कठिनाई परेकाले आफुहरुले पहल गरेको जनाए । समुहकी सचिव पुजा कुवरले भने हामीले हिजो मात्र सडक मर्मत गर्ने भन्ने मौखिक निर्णय गरेको यस्तो समस्या साझा रहेकोले सबैले हातेमालो गर्नु पर्नेमा जोड दिएका थिए । उक्त कार्यमा डाँफे मुनाल महिला समुह र सुन्दर प्रगतिशील युवा क्लवको सहयोग रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई