२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पूर्व सभामुख तथा एमाले नेताको मृत्यु

२०७३, २९ आश्विन शनिबार १२:३७

दलसिंह गिरी | असोज २९, कालिकोट | चिलखाया गाविसका पूर्व सभामुख एवं नेकपा एमाले पार्टीका पूर्व जिल्ला कमिटी सदस्य तुल बहादुर शाहीको मृत्यु भएको एमाले पार्टी कार्यालय कालिकोटले जनाएको छ ।

कालिकोट जिल्लाको चिलखाया गाविस वडा नं. ९ निवासी ७० बर्षिया शाहीको काठ्माण्डौमा उपचारको क्रममा सुक्रबार निधन भएको एमाले कालिकोटले शोक बक्तब्य मार्फत जनाएको हो । चिलखाया गाविसका पूर्व सभामुख समेत रहेका शाही २०४७ साल देखि एमालेमा आवद्ध भई पार्टीलाई अतुलनिय योगदान दिएकोमा उच्च कदर गर्दै मृतआत्माको चिर शान्तिको कामना सहित श्रद्धान्जली अर्पण गर्दछौं सोक बक्तब्यमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते