पंकज धामी | असोज २९, दार्चुला | दार्चुलामा भैसी लोप हुँदै गएका छन् । जिल्लाका विभिन्न ठाउँबाट महिनामा दुई दर्जन बढी भैसी धनगढी निर्यात हुने गरेका छन् । हिजो मात्रै पनि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पंकज धामी | असोज २९, दार्चुला | दार्चुलामा भैसी लोप हुँदै गएका छन् । जिल्लाका विभिन्न ठाउँबाट महिनामा दुई दर्जन बढी भैसी धनगढी निर्यात हुने गरेका छन् । हिजो मात्रै पनि "/>
2026-09-18 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा भैँसी लोप हुँदै

पंकज धामी | असोज २९, दार्चुला | दार्चुलामा भैसी लोप हुँदै गएका छन् । जिल्लाका विभिन्न ठाउँबाट महिनामा दुई दर्जन बढी भैसी धनगढी निर्यात हुने गरेका छन् । हिजो मात्रै पनि ग्वानीबाट एक ट्रक भैसी धनगढी गएको ग्वानीबाट नयाँ नेपाल सहकर्मी राजेन्द्रसिह साउदले जानकारी दिनुभयो । 

‘पहिले एक घरमा दूई भन्दा बढी भैसी पाल्ने गर्थे, तर आजभोली हुनेखानेको घरमा मात्रै भैसी देख्न सकिन्छ ।’ ग्वानी ८ का रामसिह डागाले भन्नुभयो । विभिन्न गाविसमा भैसी संकलन गर्ने ठेकेदारहरु ग्वानी गाविसमा मात्रै ६/७ जना छन् । त्यस्तै गोकुलेश्वर गाविसमा पनि ४/५ जना ठेकेदारहरुले भैसीको कारोबार गर्ने गरेका छन् । एक पटक व्याएको भैसी दोश्रो पटक नब्याएमा वा पाल्न नसक्नेले भैसी बेच्ने गर्छन । सडक पहुँच भएको ठाउँमा प्रति भैसी २०/२२ हजार रुपैँयामा पर्ने गर्छ भने ग्रामिण भेगबाट ५/६ हजारमा पनि ठेकेदारहरुले भैसी किन्ने गरेका छन् । तराईमा एक भैसीको मूल्य ३० हजारबाट माथि रहेको छ ।

मूख्य गरी तराइ क्षेत्रमा मासुका लागि राँगा भैसी प्रयोग हुने गरेको छ । पहाडी क्षेत्रमा रहेका जिल्लाहरुबाट पछिल्लो केही बर्षबाट भैसी तराई निर्यात भइरहेका छन् । पछिल्लो समय मानिसहरुमा भैसी पाल्ने सोच समेत हटि सकेको कतिपय जानकारहरुको बुझाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई