१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जिन्दगी आफ्नो हो, आफ्नै स्वभावमा बाँच्छु : समीक्षा अधिकारी

१५ पुष २०८०, आईतवार ०८:५९

पुस १५, काठमाडौँ | गायिका समीक्षा अधिकारीले आफ्नो जिन्दगी आफ्नो स्वभावले बाँच्ने बताएकी छन् । हाल मेलामहोत्सवमा व्यस्त समीक्षाले शनिबार एक तस्बिरमा क्याप्सन लेख्दै आफू कसैको अभावमा नबाँच्ने उल्लेख उल्लेख गरेकी हुन् । 

‘न कसैको अभावमा बाँच्छु,न कसैको प्रभावमा बाँच्छु, यो जिन्दगी आफ्नो हो, म आफ्नै स्वभावमा बाँच्छु,’ उनले लेखेकी छन् । सुमधुर स्वरका कारण लोकप्रिय रहेकी समीक्षाका दर्जनौं गीत चर्चित छन् ।     

सानै उमेरमा चर्चा कमाएकी समीक्षाले पछिल्लो एक–डेढ वर्षको अवधिमा विभिन्न तनावको सामना गर्नुपर्‍यो ।

>

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार