१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रातभर ड्युटी गरेका प्रहरी हवल्दार बिहान मृत भेटिए

१६ पुष २०८०, सोमबार ०७:३१

पुस १६, संखुवासभा | संखुवासभा जिल्ला कारागारका वरिष्ठ हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका छन् । रातिसम्म ड्युटीमा रहेका प्रहरी हवल्दार तामाङ सोमबार बिहान मृत फेला परेको संखुवासभाका प्रहरी प्रमुख डीएसपी घनश्याम श्रेष्ठले बताए । 

तामाङ गएराति १० बजेदेखि बिहान २ बजेसम्म ड्युटी गरेका थिए । उनी बिहान मर्त फेला परेको उनले बताए ।  'बिहान पौने पाँच बजे आसपास बेहोस अवस्थामा फेला परेका थियौं,’ डीएसपी श्रेष्ठले भने, ‘त्यसपछि अस्पताल पुर्‍यायौं । तर, बचाउन भने सकेनौ ।’

४१ वर्षीय तामाङ इलामका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार