मिलन नेपालीसहित १४ जनालाई वैदेशि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मिलन नेपालीसहित १४ जनालाई वैदेशि"/>

१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रोमानिया पठाइदिन्छु भन्दै २१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने एक जना पक्राउ

१८ पुष २०८०, बुधबार ११:०६

पुस १८, काठमाडौँ | रोमानिया पठाइदिन्छु भन्दै २१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दोलखाका ढालबहादुर नेपाली पक्राउ परेका छन् ।


मिलन नेपालीसहित १४ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै त्यसका लागि प्रतिव्यक्ति छ लाख लाग्छ भनेर २१ लाख ३६ हजार रुपैयाँ उठाएपछि फरार भएका नेपालीलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले असनबाट पक्राउ गरेको हो । उनले रोमानिया पुगेपछि खाना प्याकिङ कम्पनीमा जागिर लगाइदिने र मासिक एक लाख रुपैयाँ तलब आउने भनेर पैसा उठाएका थिए ।

पक्राउ परेका नेपालीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार