१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अदालतबाट हत्कडीसहित भागेका थुनुवा पक्राउ

१९ पुष २०८०, बिहीबार ०८:३७

पुस १८, काठमाडौँ | काठमाडौं जिल्ला अदालतबाट बधुबार हत्कडीसहित फरार भएका थुनुवा पक्राउ परेका छन्। ठगी कसुरका थुनुवा ३२ वर्षीय कमल खड्कालाई जडीबुटीबाट प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका–३२ जडबुटीस्थित द न्यू दोलखाली गेस्टहाउसबाट खड्कालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए। हत्कडी र थुनुवाको ज्याकेट भने खड्कोको भक्तपुरस्थित कोठाबाट प्रहरीले बरामद गरेको छ। 


उनी प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा थिए। थुनछेक बहसका लागि अदालत लगिएकोमा अदालतबाटै फरार भएका थिए। 

उनी ठगीको कसुरमा पक्राउ परेका थिए। उनी सिन्धुपाल्चोकको बाह्रबिसे–२ घर भइ भक्तपुर बस्दै आएका थिए।

सुरूमा स्वयम्भू वृत्तले उनलाई ठगीको कसुरमा पक्राउ गरेको थियो। स्वयम्भू वृत्तको अनुसन्धान सकिएपछि अर्को ठगी मुद्धामा उनीमाथि प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार