१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छोरा बुहारी भेट्न जापान गएका त्रिवेणी २ का विष्ट दम्पतीको कारको ठक्करबाट निधन

२३ पुष २०८०, सोमबार ०६:०७

पुस २३, काठमाडौँ | जापानमा कारको ठक्करबाट रुकुम पश्चिमका एक दम्पतीको मृत्यु भएको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ विमैचाका पदम विष्ट र उहाँकी श्रीमती लालसरी विष्टको शनिवार साँझ जापानको उरासो सहरको जियोवान सिटीमा जेब्रा क्रसिङबाट बाटो काटिरहेका बेला कारले ठक्कर दिँदा मृत्यु भएको हो । कारको ठक्करबाट अचेत अवस्थामा रहेका दुवै जनालाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो ।


तर अस्पतालले दुवै जनालाई मृत घोषणा गरेको मृतकका भतिजा कुशल कठायतले जानकारी दिनुभयो । कार चालक ८० वर्षीय एक वृद्धालाई जापान स्थित उरासो प्रहरीले पक्राउ गरेको बताइएको छ । विष्ट दम्पती जापानमा बस्दै आएका छोरा बुहारीलाई भेट्न गत कात्तिकमा ३ महिनाको टुरिस्ट भिसामा जापान पुग्नुभएको थियो । विष्ट दम्पतीका छोरा बुहारी विगत केही वर्षदेखि जापानको ओकिनावा सहरमा बस्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ