२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बागमती क्रिकेट टीमबाट हटाइए सन्दीप, रित गौतमलाई कप्तानी

२०८०, २५ पुष बुधबार ०७:२९

पुस २५, काठमाडौँ | बागमती प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्ने टोलीको घोषणा गरेको छ । बागमतीले रित गौतमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

यसअघि बागमतीको कप्तानी सन्दीप लामिछानेले गरेका थिए । उनी बलात्कार मुद्दामा दोषी ठहर भएसँगै रितलाई कप्तानको जिम्मेवारी दिइएको हो । नेपाल क्रिकेट संघले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता पुस २८ देखि माघ २० गतेसम्म गर्दैछ ।

बागमती टोली: रित गौतम (कप्तान), प्रतीस जिसी, विवेक राना मगर , रबिन जोशी (विकेटकिपर), आशुतोष घिरैया,  इशान पाण्डे, रिजन ढकाल,सूर्य तामाङ, सोनु देवकोटा, प्रतीक श्रेष्ठ, कृजन गुरुङ, गौतम केसी, अशोक पौडेल र बिपिन आचार्य ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी