२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

होटलभित्र पसेर ७ जनाले पतिलाई कुटे, पत्नीलाई गरे सामूहिक बलात्कार

२०८०, २७ पुष शुक्रबार ०९:१३

पुस २७, काठमाडौं | भारतस्थित कर्नाटक राज्यको हावेरी जिल्लाको एक होटलमा अन्तरधार्मिक दम्पतीलाई कुटपिट गर्दै महिलालाई सामूहिक बलात्कार गरिएको घटना सार्वजनिक भएको छ। 

भाजपाका राष्ट्रिय प्रवक्ता शेहजाद पुनावालाले सात जनाने होटलमा प्रवेश गरेर दम्पतीलाई यातना दिनाका साथै महिलालाई सामूहिक बलात्कार गरेको दाबी गरेका छन्।


यस विषयमा हावेरी जिल्लाका एसपी अंशु कुमारले महिलाले बलात्कार भएको कुरा पहिले नभनेको तर प्रहरीले मिडियाबाट थाहा पाएको बताए। 

घटनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको एसपीले कुमारले जानकारी दिए।

उनले मजिस्ट्रेटसमक्ष पेस गरेपछि सीआरपीसीको धारा १६४ अन्तर्गत पीडितको बयान लिइएको बताएका छन्। 

उनका अनुसार हालसम्म यस घटनामा संलग्न सातमध्ये तीन जना पक्राउ परेका छन्। बाँकी चारमध्ये एकजना अस्पतालमा छन् भने तीनजना अझै फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

कांग्रेस सरकारविरुद्ध भाजपाको आरोप

भाजपा नेता शेहजाद पुनावालाले आफ्नो एक्स ह्यान्डलबाट भिडिओ सन्देश जारी गर्दै होटलमा प्रवेश गरी सात जनाले दम्पतीलाई कुटपिट गर्दै महिलालाई सामूहिक बलात्कार गरेको आरोप लगाएका छन्।

उनले प्रियंका वाड्रा र राहुल गान्धीलाई कर्नाटक प्रान्तमा कानुन र व्यवस्थाको स्तर कमजोर भएको आरोप लगाउँदै यस विषयमा मौन बसेको भन्दै आलोचना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी