२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यू–१९ विश्वकप: नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य

२०८०, १० माघ बुधबार ११:५१

माघ १०, काठमाडौँ | यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा पाकिस्तानलााई १९८ रनको लक्ष्य दिएको छ।

निर्धारित ५० ओभरमा १० विकेट गुमाउँदै नेपालले १९७ रन बनाएको हो। नेपालका लागि ‌‌ओ‌पनर विपिन बोहोराले सर्वाधिक ३९ रन जोडेका थिए। दीपक डुम्रेले २६, कप्तान देव खनालले २३ रन जोड्दा सुवास भण्डारीले २० रन जोडे भने गुलशन झाले १८ तथा आकाश चन्दले १५ रन जोडे।

दीपेश कँडेलले १३ रन जोड्‍दा ओपनर अर्जुन कुमाल र आकाश त्रिपाठीले ६/६ रन बनाए भने उत्तम थापामगर ४ रनमा आउट भए।

पहिलो पावर प्लेमा दुई विकेट गुमाए पनि नेपालले उत्कृष्ट सुरुवात गरेको थियो। तर पाकिस्तानी स्पिनरसामु मध्यक्रमका नेपाली ब्याटर धराशायी बने। 

पाकिस्तानका लागि अरफत मिनासले ३ विकेट लिए। यस्तै अहमद हुसैन र उबैद साहले २/२ तथा खुबैब खलिल, महम्मद जिसान र अली असफन्दले १/१ विकट लिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना