२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पूर्व प्रधानमन्त्री चन्दलाई भेट्दै दुर्गा प्रसाईंले लेखे: आन्दोलनको तयारीस्वरुप अर्थपूर्ण भेट

२०८०, २१ माघ आईतवार ०९:३१

माघ २१, काठमाडौँ | राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसँग भेटवार्ता गरेका छन् ।

पञ्चायतकालका चर्चित राजनीतिक खेलाडीको रुपमा चिनिएका चन्द पछिल्लो समय राप्रपाको राजनीतिमा खासै सक्रिय छैनन् । राप्रपाको राजनीतिबाट टाढिएपनि उनी राप्रपा नेताहरुसँग भने बेलाबखत भेटघाट गर्दै आएका थिए ।


आन्दोलनको तयारीस्वरुप आफूले पूर्वप्रधानमन्त्री चन्दलाई भेटेको प्रसाईंले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । चन्दलाई ‘दाजु’ सम्बोधन गर्दै प्रसाईंले उनीसँग अर्थपूर्ण भेट भएको बताएका छन् ।

‘आन्दोलनको तयारीस्वरुप आदरणीय दाजु लोकेन्द्रबहादुर चन्दसँग अर्थपूर्ण भेटघाट तथा छलफल !’, उनले फेसबूकमा लेखेका छन् ।

प्रसाईंले गतसाता पूर्व राजा ज्ञानेन्द्र शाहसँग पनि भेटघाट गरेका थिए । प्रसाईं राजसंस्था फर्काउने उद्घोषसहित केही महिनादेखि मैदानमा उत्रिएका छन् । राजसंस्था फर्काउन सक्रिय रहेको राप्रपाले पनि अर्को महिनादेखि आन्दोलनको थालनी गर्दैछ । आन्दोलनको तयारीका लागि भन्दै प्रसाईंले पूर्वराजा ज्ञानेन्द्रदेखि बलिउड अभिनेत्री मनीषा कोइरालासम्मलाई भेटिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति