कमल रावल | कात्तिक ३, अछाम | देशभरको अभियान सँगै अछाम जिल्लामा पनि ५ वर्ष मुनिका वालवालिकालाई जुकाको औषधि र भिटामिन ए क्याप्सुल खुनाउने अभियान सुरु भएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | कात्तिक ३, अछाम | देशभरको अभियान सँगै अछाम जिल्लामा पनि ५ वर्ष मुनिका वालवालिकालाई जुकाको औषधि र भिटामिन ए क्याप्सुल खुनाउने अभियान सुरु भएको छ । 
2026-10-14 05:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जुकाको औषधि र भिटामिन ए क्याप्सुल खुनाउने अभियान अछाममा पनि सुरु

कमल रावल | कात्तिक ३, अछाम | देशभरको अभियान सँगै अछाम जिल्लामा पनि ५ वर्ष मुनिका वालवालिकालाई जुकाको औषधि र भिटामिन ए क्याप्सुल खुनाउने अभियान सुरु भएको छ । 

अछाममा गत बैशाखमा खुवाईएको लक्ष्य अनुसार जुकाको औषधि २४ हजार ८ सय ६१ र भिटामिन ए क्याप्सुल ३० हजार २ सय ८८ वालवालिकालाई खुवाईने जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । १२ महिना देखि ५९ महिना भित्रकालाई जुकाको औषधि र ६ महिना देखि ५ वर्ष मुनिकालाई भिटामिन ए क्याप्सुल खुवाईदैछ । अछाममा लक्ष्य भन्दा बढी सबै स्वास्थ्य संस्थामा दशैँ अगाडी नै जुकाको औषधि २८ हजार १ सय ७६ र भिटामिन ए क्याप्सुल ३५ हजार ८८ मात्रामा पठाईएको जिल्ला स्वास्थ्य कार्यालयका अछामका जनस्वास्थ्य निरिक्षक प्रभुनाथ देवकोटाले बताउनु भयो । 

यो अभियानलाई सफल पार्नका लागि कात्तिक २ र ३ गतेका लागी अछाममा ९ सय ४२ जना महिला स्वास्थ्य स्वयमसेविका ७५ स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मि र जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी गरि ३ सय बढीको जनशक्ति यो अभियानमा परिचालन गरिएको उहाँले जानकारी दिनु भयो । १२ महिना देखि ५९ महिना भित्रकालाई जुकाको औषधि  र ६ महिना देखि ५ वर्ष मुनिकालाई भिटामिन ए क्याप्सुल खुवाईने भएको छ । 

यसका साथै यो अभियान संगै कुनै पनि वालवालिका कुपोषण बाट ग्रसिथ नहुन भन्दै महिला स्वास्थ्य स्वयमसेविका मार्फत ६ महिना देखि ५ वर्ष मुनिका वालवालिकाको पाखुराको नाप लिने अभियान समेत जिल्लामा थालिएको छ । जसमा पहेलो अस्वस्था वालवालिकामा देखियो भने जाउलो, लिटो खुवाउने लगाएतका प्रशक्षिण र वालवाललिकामा कडा रातो देखिएमा जिल्लामा १४ ईलाका  र ११ वटा ईलाका उपकेन्द्रमा भर्ना गर्ने गरिएको बताईएको छ । साथै अहिले बालवालिकाको वाल भिटा जिल्लामा केहि ढिलो प्राप्त भएकाले यहि कात्तिक महिना भित्र नै निरन्तता खुवाउने कार्यलाई अघि बढाईने जनस्वास्थ्य निरिक्षण प्रभुनाथ देवकोटाले जानकारी दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश