२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फोहोर टिप्ने बहानामा गहना र पैसा चोरी, एक महिलासहित ५ भारतीय पक्राउ

२०८०, ३ फाल्गुन बिहीबार ११:१२

फागुन ३, काठमाडौँ | काठमाडौंका विभिन्न ठाउँमा फोहोर टिप्ने बहाना बनाई दिउँसोको समयमा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका एक महिला र ४ पुरुष सबै भारतीय हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरीका गरगहनासहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत समस्तीपुर मोहदीनगरका २६ वर्षीय लक्का भन्ने विकास पोदार, बेगुसरा बरौनीका २८ वर्षीय जितेन्द्र पोदार, बिहारका २७ वर्षीय भाइलाल पोदार, समस्तीपुर विद्यापतीका सञ्जय पोदार र समस्तीपुरका ५० वर्षीया मञ्जुदेवी पोदार छन् ।


प्रहरीका अनुसार माघ २८ गते गोकर्णेश्वर-४ माकलवारीस्थित दिलमाया आले मगरको घरबाट दिउँसो ढोका फुटाएर सुनका गरगहनासँगै ६५ लाख बराबरको धनमाल चोरी गरेकोमा विकास पोदारसमेतको संलग्नता देखिएको पछि विकासलाई जडिबुटीबाट पक्राउ गरी अनुसन्धान गर्दै जाँदा बूढानीलकण्ठस्थित दिनेश घिमिरेको घरबाट २५ लाख बराबरको सुन तथा नगद र गोकर्णेश्वर-३ गीता राईको घरबाट ४१ लाख रूपैयाँ बराबरको धनमाल चोरी गरेको पाइएको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति