१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रसिया पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ

३ फाल्गुन २०८०, बिहीबार ११:३६

फागुन ३, काठमाडौँ | वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुरका ३० वर्षीय मिलन तामाङ रहेको प्रहरीले जनाएको छ।

उनले गणेश बीसीसमेत दुईजनालाई वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति पाँच लाख रुपैयाँ लाग्ने, त्यहाँ पुगेपछि कन्ट्रक्सनमा लेवर काम लगाइदिने भन्दै आश्वसन दिइ रकम ठगी गरेको आरोप उनीमाथि छ।


पीडितहरूबाट १ लाख ६५ हजार रकम  लिइ तामाङ सम्पर्कविहीन भएपछि उनीविरुद्ध उजुरी परेको थियो। सोही उजुरीका आधारमा खोजतलासका क्रममा तामाङलाई प्रहरीले काठमाडौंको सामाखुसीबाट नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

उनलाई थप अनुन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ