६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा सिकलसेल परीक्षण गराउने बिरामीको सङ्ख्यामा वृद्धि

३ कार्तिक २०७३, बुधबार ०८:२७

कात्तिक ३, कैलाली । पश्चिम–तराईका थारु समुदायमा मात्र देखा परेको सिकलसेल जाच्ने उपकरण आएको केही दिनमै सिकलसेल परीक्षण गराउन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । 

सुदूरपश्चिममै पहिलो पटक कैलालीको सेती अञ्चल अस्पताल धनगढीमा ‘सिकलसेल एनिमिया’ परीक्षण गर्ने उपकरण जडान भएपछि सिकलसेलको शङ्कामा रगत परीक्षण गर्नेको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको हो । 

सेती अञ्चल अस्पतालका सिकलसेल ‘फोकल पर्सन’ यशोदा ढकालले उपकरण जडान भएयता ३० जनाको रगत परीक्षण गरिएकोमा १६ जनामा सो रोग देखिएको जानकारी दिनुभयो । 

सिकलसेल परीक्षण गर्ने उपकरण नहँुदा यसअघि अस्पतालले नमुना सङ्कलन गरेर परीक्षणका लागि काठमाडौँ पठाउने गरेको थियो । 

सिकलसेलबाट थारु समुदायका धेरैले ज्यान गुमाइसकेका छन्, भने धेरै व्यक्ति यो रोगबाट ग्रसित रहेको बताइन्छ । विगतमा बिरामीको नमुना सङ्कलन गरेर काठमाडाँै पठाउने गरिएकामा अहिले यही सुविधा भएपछि परीक्षणका लागि आउने सङ्ख्या बढेको ढकालले बताउनु भयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश