२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

श्रीमानको जिब्रो टोकेर दुई टुक्रा पार्ने श्रीमती पक्राउ

२०८०, १७ फाल्गुन बिहीबार १०:५१

फागुन १७, काठमाडौं | सिन्धुलीमा श्रीमतीले श्रीमान्को जिब्रो टोकेर दुई टुक्रा बनाइदिएकी छन् ।

जिल्लाको कमलामाई नगरपालिका –६ रातमाटा बस्ने ३६ वर्षका सुरेश आले मगरको जिब्रो काटिएको हो ।

सामान्य घरायसी विवादका कारण आफ्नै श्रीमतीबाट उनले जिब्रो गुमाउनु परेको हो ।

आले मगरकी श्रीमती गङ्गा आले मगरले श्रीमानको जिब्रो टोकिदिँदा जिब्रो दुई टुक्रा भएको छ ।

आफ्नै श्रीमतीले जिब्रो टोकिदिएर दुई टुक्रा बनाइदिएपछि आले मगर अहिले थप उपचारको लागी धुलिखेल अस्पताल भर्ना भएका छन ।

मादक पदार्थ सेवन गरि श्रीमानको जिब्रो टोकेर छिनालिदिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

आले मगर दम्पती दुवैले मादक पदार्थ सेवन गरि सामान्य घरायसी विवादका कारण उक्त घटना घटेको प्रहरीले जनाएको छ ।

जिब्रो टोक्ने गङ्गा आले मगर लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति