२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा गुडिरहेको बसमा स्थानीयद्वारा आगजनी

२०८०, २८ फाल्गुन सोमबार ०७:३७

फागुन २८, सर्लाही | साइकल यात्रुलाई ठक्कर दिएको आक्रोशमा सर्लाहीमा गुडिरहेको बसमा स्थानीयवासीले आगो लगाएका छन्। आगो लगाएपछि बिच सडकमै सार्वजनिक बस ह्वारह्वारती बलेको थियो।

सर्लाहीको कविलासी चौकमा स्थानीयले बसमा आगजनी गरेका हुन्। केही बेर अघि ग २ ख १४४० नम्बरको बसमा स्थानीय आगजनी गरेका हुन्। बसले एक जना साइकल यात्रीलाई ठक्कर दिएर घाइते बनाएपछि आक्रोशित स्थानीयले आगजनी गरेका हुन्।


कविलासी नगरपालिका–१० सलेमपुरका जुगल महतोलाई बसले ठक्कर दिएको हो। साइकलमा रहेका महतोलाई ठक्कर दिएपछि महतो गम्भीर घाइते भएका छन्। बस चालकले साइकलमा सवार महतोलाई मार्न खोजेको आरोप स्थानीयको छ। 

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति