कात्तिक ५, सुनसरी । योगी जोगी जातिको इतिहास सम्वन्धि हालसम्म अध्ययन अनुसन्धानबाट पत्ता लगाईएका तथ्यहरूमा आधारित कुनै लिखित प्रामाणिक इतिहास वा लेख भेटिएको छैन तथ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ५, सुनसरी । योगी जोगी जातिको इतिहास सम्वन्धि हालसम्म अध्ययन अनुसन्धानबाट पत्ता लगाईएका तथ्यहरूमा आधारित कुनै लिखित प्रामाणिक इतिहास वा लेख भेटिएको छैन तथ"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एकीकृत योगी उत्थान समाज नेपालको कार्यसमिति गठन

५ कार्तिक २०७३, शुक्रबार ०७:१९

कात्तिक ५, सुनसरी । योगी जोगी जातिको इतिहास सम्वन्धि हालसम्म अध्ययन अनुसन्धानबाट पत्ता लगाईएका तथ्यहरूमा आधारित कुनै लिखित प्रामाणिक इतिहास वा लेख भेटिएको छैन तथापी वुढापाकाहरूका अनसार योगी जोगीहरूको आदिम वसोवासको थलो कुनै निश्चित थिएन र केही पछिको थलो चाहिँ पुर्बी नेपालको तेह्रथुम जिल्ला रहेको मानिन्छ ।

यहिँ तथ्यहरुलाई मध्य नजर गर्दै ” हाम्रो पहिचान हाम्रो सान ,समृद्ध समाज हाम्रो अभियान ” भन्ने मुल नाराका साथ नेपाल भरी छरिएर रहनु भएको योगी जोगी दाजुभाइलाई एकीकृत गर्दै बिकृति र बिसङगतीबाट दुर रहि समुन्नत समाज र भात्रित्त्वको भावना जगाउने उदेश्यले रामजी योगीको अध्यक्षतामा केहि सिमित पदहरुमा एकीकृत योगी उत्थान समाज नेपालको नामक सस्थाको कार्यसमिति चयन गरिएको छ ।

जसको उपाध्यक्ष रामहरि योगी, महासचिवमा योगेन्द्र योगी ,सचिवमा युद्ध बहादुर योगी ( उदय ) सह सचीवमा माधब योगी र कोक्षाध्यक्षमा सोभिता योगीलाई चयन गरिएको अध्यक्ष रामजी योगीले जानकारी दिए। त्यसै गरि सदस्य संयोजकहरुमा क्रमश : कुमार योगी ,सिमरन योगी र हस्त नाथ योगीलाई चयन गरिएको छ भने बाकी पदहरुमा केही समय पछि पदपूर्ति गरिने उपाध्यक्ष रामहरि योगीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता