प्रभात सुवेदी । कार्तिक ८, बर्दिया ।
आफूहरुबीचको न्यानो अनि पवित्र माया कुन प्रेमी प्रेमीकाले अमर राख्न नचाहालान् र ? यसका लागि के–के सम्म गर्न पछि पर्दैनन् प्रेमीकाहरु ? यहाँ यस्तै भएको छ एक प्रेमजोडी रुपक र प्रजितालाई । अहिलेको आधुनिक समयमा पनि मन्दिरमा देवताको सामु आशीर्वाद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । कार्तिक ८, बर्दिया ।
आफूहरुबीचको न्यानो अनि पवित्र माया कुन प्रेमी प्रेमीकाले अमर राख्न नचाहालान् र ? यसका लागि के–के सम्म गर्न पछि पर्दैनन् प्रेमीकाहरु ? यहाँ यस्तै भएको छ एक प्रेमजोडी रुपक र प्रजितालाई । अहिलेको आधुनिक समयमा पनि मन्दिरमा देवताको सामु आशीर्वाद"/>
२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

पुजारीले गलत्याएपछि के भो यी प्रेमीलाई ? (भिडियो सहित हेर्नुस्)

२०७३, ८ कार्तिक सोमबार ०७:०४

प्रभात सुवेदी । कार्तिक ८, बर्दिया ।
आफूहरुबीचको न्यानो अनि पवित्र माया कुन प्रेमी प्रेमीकाले अमर राख्न नचाहालान् र ? यसका लागि के–के सम्म गर्न पछि पर्दैनन् प्रेमीकाहरु ? यहाँ यस्तै भएको छ एक प्रेमजोडी रुपक र प्रजितालाई । अहिलेको आधुनिक समयमा पनि मन्दिरमा देवताको सामु आशीर्वाद र वरदान माग्न गएका प्रेमीकाको जोडीमध्ये प्रेमीलाई मन्दिर परिसरमै पूजारीले यसरी गलत्याएर मन्दिर प्रवेशमा नै रोक लाएको दृश्य ज्यादै कारुणीक थियो ।


यो सन्दर्भ कुनै यथार्थ घटना नभएर बर्दियाली गायक तथा सङ्गीतकार रकेश वलीले भर्खरै मात्र बजारमा ल्याउन तयारी गरिरहेको पहिलो गीती एल्बम (मेरो संसार) मा रहेको गीत “देउतालाई पनि नचढ्ने भुईँ झरेको पूmल हुँ म” बोलको गीतको म्युजिक भिडियोको हो ।


सातओटा अत्यन्तै कर्णप्रीय सुमधुर गीतहरु समेटिएको यो एल्बम चाँडै नै बजारमा ल्याउने तयारी रहेको वली बताउनुहुन्छ । शास्त्रीय सङ्गीत बिधामा पाचौँ वर्षमा अध्ययनरत वली पछिल्लो समयमा निकै नै मर्मस्पर्शी गीतहरुको सङ्गीत गर्ने, एरेन्ज र गाउने कलाकारको रुपमा परिचित छन् । उनी साङ्गितीक यात्राकै शिलशिलामा बहराईन, मलेशिया, दुबई लगायतका मुलुकहरु पुगिसकेका छन् ।
जीवन खड्काको निर्देशन, नवराज उप्रेतीको क्यामेरा, शक्ति प्रज्ज्वल घिमिरेको सम्पादन, कोअपरेटिभ इन्टरटेन्मेन्टको पोस्ट प्रोडक्सन रहेको यो म्युजिक भिडियोलाई मुनलाईट फिल्मस् प्रा.लि. ले बजारमा बजारमा ल्याएको हो ।
के. आर. एकलयात्रीको शब्द, सुरेन चन र रकेश वली (सुर) को सङ्गीत र रकेश वलीको स्वरमा रहेको यो गीत यहाँहरुको लागि समर्पण छ । हेरेर र सुनेर नेपाली गीत सङ्गीतको साँभो साधनामा लागेका हस्तीहरुलाई प्रोत्साहन गरौँ ।
गीतको म्युजिक भिडियो ….





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा