कात्तिक ९, रामपुर (पाल्पा) | द्वन्द्वकालमा विस्थापित कृषि विकास बैंक चापाकोटको सोमबार उद्घाटन गरिएको छ । 

विसं २०४२ मा स्थापित सो शाखा २०५७ मा चाप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, रामपुर (पाल्पा) | द्वन्द्वकालमा विस्थापित कृषि विकास बैंक चापाकोटको सोमबार उद्घाटन गरिएको छ । 

विसं २०४२ मा स्थापित सो शाखा २०५७ मा चाप"/>

2026-09-18 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाल्पाको चापाकोटमा कृषि विकास बैंक

कात्तिक ९, रामपुर (पाल्पा) | द्वन्द्वकालमा विस्थापित कृषि विकास बैंक चापाकोटको सोमबार उद्घाटन गरिएको छ । 

विसं २०४२ मा स्थापित सो शाखा २०५७ मा चापाकोटबाट विस्थापन भएको थियो । गत जेठ ३० गतेदेखि सञ्चालनमा आएको बैंकको बैंक सञ्चालन समितिका अध्यक्ष प्रमोदकुमार कार्कीले उद्घाटन गर्दै बैंकले विभिन्न उद्योग, कृषि, खानेपानी, पाटीपौवा निर्माण लगायत क्षेत्रमा सहयोग गरेको बताउनुभयो । बैंकका कार्यकारी प्रमुख लीलाप्रकाश सिटौलाले नेपालमा सबैभन्दा ठूलो र छिटो विकास भएको सो बैंकमा अहिलेसम्म देशैभरमा दुई लाख १० हजारभन्दा बढी सेयर सदस्य रहेको जानकारी दिनुभयो । 

बैंकले रु एक करोड १३ लाख कर्जा वितरण गरेको र रु ८० लाखभन्दा बढी निक्षेप सङ्कलन गरेको शाखा प्रबन्धक विश्वराज मरासिनीले बताउनुभयो । उद्घाटन कार्यक्रमका अवसरमा नौ जना सेवाग्राहीले खाता खोलेका थिए । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई