कार्तिक ९ पर्वत ।  पर्वतमा पश्चिमाञ्चल स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । नमुना वेलफेयर क्लवद्धारा अहिले सम्मकै ठुलो      धनराशीको पश्चिमाञ्चल स्तरिय क्रिकेट प्रतियोगिता हुन लागेको  हो ।
    हिन्दुहरुमा दोस्रो ठूलो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक ९ पर्वत ।  पर्वतमा पश्चिमाञ्चल स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । नमुना वेलफेयर क्लवद्धारा अहिले सम्मकै ठुलो      धनराशीको पश्चिमाञ्चल स्तरिय क्रिकेट प्रतियोगिता हुन लागेको  हो ।
    हिन्दुहरुमा दोस्रो ठूलो "/>
2026-06-24 06:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पश्चिमाञ्चल क्रिकेट प्रतियोगिता हुदै

2016-10-25

कार्तिक ९ पर्वत ।  पर्वतमा पश्चिमाञ्चल स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । नमुना वेलफेयर क्लवद्धारा अहिले सम्मकै ठुलो      धनराशीको पश्चिमाञ्चल स्तरिय क्रिकेट प्रतियोगिता हुन लागेको  हो ।
    हिन्दुहरुमा दोस्रो ठूलो पर्व शुभ दिपावलीको अबसरपारी यहि कार्तिक ९ गतेबाट उक्त प्रतियोगिताको आयोजना हुन लागेको  नमुना वेलफेयर क्लव अध्यक्ष अर्पण केसीले बताए ।
     विद्यार्थीमा भएको अन्तरनिहित प्रतिभाको प्रष्फ्ुटन गराउनको साथी विद्यार्थीहरुको व्यक्तित्व, नेतृत्व क्षमता विकासको लागि पनि उक्त प्रतियोगिताको आयोजना गरिएको उनको तर्क छ ।
    यहि कार्तिक ९ गते देखि १३ गते सम्म कुश्मा बजारको शसत्र चण्डीका गणको खेल मैदानमा आयोजना गर्न लागिएको कार्यक्रमको हालसम्मको तयारी सकिएको र अब बाकि केहि प्राबिधिक तयारीको काम मात्रै रहेको नमुना स्टुडेण्ट वेलफेयर क्लव सल्लाहाकार सुबास     गिरीले जानकारी दिए ।
क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार २६,६६६ रुपैया ट्रफी मेडल र प्रमाणपत्र, दोस्रो १३,३३३ रुपैया, ट्रफी मेडल र प्रमाणपत्र रहेको छ भने खेलमा सहभागी हुनको लागि टिम दर्ता शुल्क २८०० रुपैया रहेको धनराज सुबेदीले बताए । प्रतियोगिताको मिडिया पाटर्नरको रुपमा    सहारा न्युज दैनिक, सुचनाकेन्द्र डटकम,  कालिगण्डकी टिभी, र शालीग्राम एफ एम रहेका    छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक