२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रभु शाहका नेता कार्यकर्ताले घेरे भन्सार विभाग, केही घाइते, दजनौं पक्राउ

२०८१, ३१ बैशाख सोमबार ११:५७

बैशाख ३१, काठमाडौँ । प्रभु शाह नेतृत्वको आम जनता पार्टीका नेता कार्यकताले पुनः भन्सार विभाग घेरेका छन् । उक्त पार्टीनिकट आम सम्पर्क मञ्चको आयोजनामा विभिन्न माग गर्दै सोमबार त्रिपुरेश्वरस्थित विभागमा घेराउ र धर्ना दिइएको हो । 


विभाग घेराउ र धर्नाका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भयो । झडपमा परी सो पार्टीका केन्द्रीय सदस्य चन्दादेवी साह र चन्द्रिका साह गम्भीर घाइते भएका छन् । त्यस्तै, दर्जनौ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

आजपाले विगत लामो समयदेखि भन्सारमा भएको लुटकारी प्रावधान खारेजी हुनुपर्ने भन्दै आन्दोलन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना