2026-09-18 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

वैदेशिक रोजगारमा जाने हजारौं युवाहरुले दैनिक मोबाइल एपबाटै सूचना लिन थाले, यसरी प्रयोग गर्नुस्

काठमाडौँ । वैदेशिक रोजगारमा जान चाहने युवाहरुलाई सिधा म्यानपावरसँग जोड्ने गरि बनाइएको ‘वैदेशिक रोजगार’ मोबाइल एपको प्रयोगकर्ता दैनिक बढिरहेका छन् । सहजै वैदेशिक रोजगारको सम्पूर्ण सूचनाहरु पाउने गरि साझा सवाल मिडियाले बनाएको यो एपको प्रयोगकर्ता दैनिक बढेसँगै यो एपको सक्रिय प्रयोगकर्ता दुई लाख भन्दा बढी पुगेको छ । 

यो एप एन्ड्रोइडमा मात्र ७ लाख भन्दा बढी नेपाली युवाहरुको आफ्नो मोबाइलमा डाउनलोड गरेका छन् । त्यस्तै यो एप आइओएसमा ७० हजार भन्दा बढीले डाउनलोड गरेका छन् । नेपालको अहिलेको परिवेशमा हेर्ने हो भने यो एपले गुगल ब्राउजर एप ‘गुगल क्रोम’, गुगल मिट, ओपेरा मिनी, फाएरफक्स, जीमेल लगायत लोकप्रिय अन्य संचारसँग सम्बन्धित एपहरुलाई पनि पछि पारेको छ । 

यो एप डाउनलोड गर्ने लिंक: 

एन्ड्रोइडमा: https://play.google.com/store/apps/details?id=com.sajhajobs.project  

आइओएस: https://apps.apple.com/td/app/baideshik-rojgar/id1565707258

वैदेशिक रोजगार एपमा म्यानपावर कम्पनीहरुको आधिकारिकताको जानकारी, सरकारबाट स्वीकृतप्राप्त डिमाण्डबारे जानकारीका अलावा बिभिन्न देशको देशगत जानकारी, दुतावासबारे जानकारी, अभिमुखिकरण लागायत बैदेशिक रोजगारको पूर्ण सूचना पाइन्छ । एपबाटै बायोडाटा बनाउन सकिने गरि र बिभिन्न देशको सामान्य भाषा समेत सिक्न सकिने गरि नयाँ अपडेट छिट्टै आउनेगरि काम भईरहेको साझा सबाल मिडियाले जनाएको छ । 

वैदेशिक रोजगारको बिबिध सूचना लिन सहज हुनेगरि बनाइएको यो एप क्रमश युवाहरुमा लोकप्रिय बन्दै गईरहेको छ । दैनिक दुई हजार नेपाली युवा वैदेशिक रोजगारमा जाने क्रममा रहंदा यो एपको दैनिक औशत डाउनलोड संख्या ८०० भन्दा बढी हुनुले यो एपको प्रयोग बढ्दै गएको देखिएको छ । पछिल्लो समय एपमा जोडिएका म्यानपावर कम्पनीहरुमा वैदेशिक रोजगारमा जान चाहेका नेपाली युवाहरुले सिधा अनलाइनबाटै वैदेशिक रोजगारमा आवेदन दिईरहेका छन् । साथै म्यानपावरहरुले समेत सिधा जोडिएका कामदारहरुलाई प्राथमिकतामै राखेर काम गरिरहेको साझा सबाल मिडियाले जनाएको छ । गुगल प्ले स्टोरमा यो एप ५ लाख भन्दा बढी डाउनलोड भएको एपको सूचिमा हेर्न सकिन्छ । साथै गुगल रिभ्युमा यो एपले ४.३ स्टार रेटिङ प्राप्त गरेको छ ।  

यो एप डाउनलोड गर्ने लिंक: 

एन्ड्रोइडमा: https://play.google.com/store/apps/details?id=com.sajhajobs.project  

आइओएस: https://apps.apple.com/td/app/baideshik-rojgar/id1565707258

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई