३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल

६ जेष्ठ २०८१, आईतवार ०७:०२

जेठ ६, काठमाडौँ । इङलिश प्रिमियर लिगको विजेताको टुंगो आज लाग्दै छ । आज लिगका अन्तिम खेल हुदै छन् । नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि लिगका खेल हुदै छन् ।

लिगको उपाधि जित्ने दौडमा म्यानचेस्टर सिटी र आर्सनल रहेका छन् । अन्तिम खेलमा म्यानचेस्टर सिटीले वेस्टह्याम युनाइटेडसँग खेल्ने तालिका रहेको छ । सिटीको घरेलु मैदानमा हुने यो खेल म्यानचेस्टर सिटीले जितेको खण्डमा लिगको उपाधि जित्ने छ ।


जित बाहेकको अन्य नतिजाले सिटी आर्सनलको खेलको नतिजामा भरपर्नु पर्ने छ । त्यस्तै आर्सनलले अन्तिम खेलमा एभर्टनसँग आफ्नै घरेलु मैदानमा खेल्दै छ । आर्सनलले यो खेल जितेर मात्र लिग जित्न पर्याप्त हुदैन । आर्सनलले यो खेल जितेर म्यान्चेस्टर सिटी कम्तिमा बराबरीमा रोकिएमा मात्र आर्सनलले लिगको उपाधि जित्ने छ । 

त्यस्तै आजको खेलको नतिजाले प्रिमियर लिगबाट अर्को सिजन च्याम्पियन्स लिगमा पुग्ने चार टिममा कुनै असर गर्ने छैन । प्रिमियर लिगबाट म्यानचेस्टर सिटी, आर्सनल, लिभरपुल र एस्टन भिल्ला च्याम्पियन्स लिगका लागि छनौट भएका छन् । त्यस्तै आज टोटनह्याम पराजित भएमा र चेल्सीले आफ्नो खेल जितेमा भने चेल्सी युरोपा लिगका लागि छनौट हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट