कात्तिक ९, कपिलवस्तु । नयाँशक्ति पार्टी नेपाल कपिलवस्तु निकट सम्बृद्धि साँस्कृतिक संघ जिल्ला समिती कपिलवस्तुले नेपालीहरुको दोस्रो ठुलो चाड सुभदिपावलीको अबसरमा बृ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, कपिलवस्तु । नयाँशक्ति पार्टी नेपाल कपिलवस्तु निकट सम्बृद्धि साँस्कृतिक संघ जिल्ला समिती कपिलवस्तुले नेपालीहरुको दोस्रो ठुलो चाड सुभदिपावलीको अबसरमा बृ"/>
2026-07-07 02:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सम्बृद्धिका लागी सास्कृतिक अभियान ,करिश्मा मानन्धर कपिलवस्तुमा

2016-10-25

कात्तिक ९, कपिलवस्तु । नयाँशक्ति पार्टी नेपाल कपिलवस्तु निकट सम्बृद्धि साँस्कृतिक संघ जिल्ला समिती कपिलवस्तुले नेपालीहरुको दोस्रो ठुलो चाड सुभदिपावलीको अबसरमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ ।

“सम्बृद्धिका लागी साँस्कृतिक अभियान ” नारा दिइएको उक्त कार्यक्रम यही कार्तिक १० गते बुधबार दिँउसो १२ बजे कपिलवस्तुको चारनम्बर जितपुरमा आयोजना हुन लागेको हो । कार्यक्रमको प्रमुख आकर्षण को रुपमा  नेपाली चलचित्र की बरिष्ठ  कलाकार(नायिका) करिष्मा मानन्धर को उपस्थिती रहने बताइएको छ । 

त्यस्तै राष्ट्रिय हास्यव्यंग कलाकार सुबोध गौतम, सम्बृद्धि साँस्कृतिक संघका केन्द्रिय कलाकारहरु निशा परियार, भरत भण्डारी, कपिलवस्तु डान्स आइडल बिजेता कलाकार र बहुजातिय साँस्कृतिक संघ का कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ ।

 त्यस्तै कार्यक्रममा प्रमुख बक्ताको रुपमा नयाँशक्ति नेपाल प्रदेश नम्बर ५ संयोजक डा. सुरेन्द्र चौधरी, प्रदेश नम्बर १ संयोजक तथा केन्द्रिय अभियन्ता पासाङ सेर्पा साथै अन्तरिम केन्द्रिय परिषद सदस्य विष्णुहरी शर्मा, अन्तरिम केन्द्रिय परिषद सदस्य तथा कपिलबस्तु संयोजक नारायण खनाल को उपस्थिती रहने आयोजक ले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने