२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाली टिममा बलियो आत्मविश्वास र उच्च मनोबल छ : रोहित पौडेल

२०८१, १३ जेष्ठ आईतवार ०८:३९

जेठ १३, काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले आफ्नो टिममा बलियो आत्मविश्वास रहेको बताएका छन् ।

टी २० विश्वकपका लागि अमेरिकामा रहेका पौडेलले पत्रकारहरूसँग कुरा गर्दै नेपाली टिम बलियो आत्मविश्वास र उच्च मनोबलमा रहेको बताएका हुन् ।

‘नेपाली सबै खेलाडी अनुभवी नै छन् । कम्तिमा पनि दुई, तीन वर्ष राष्ट्रिय टिममा खेलिरहेका खेलाडी छन्,’ उनले भने, ‘एकदम प्रेसर भएका खेल जितेको अनुभव सबैसँग छ । यसले गर्दा विश्वकममा नेपाली टिम उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछ ।’


कप्तान पौडेलले विश्वकप अघिका हरेक खेलले केही न केही सिकाइरहेको अनुभव सुनाए । उनले भने, ‘हरेक खेलसँग सिक्दै गएका छौं । फरक खेलमा फरक फरक अनुभव भइरहेको छ । यहाँको वातावरणमा भिज्नको लागि पनि यी खेलहरू महत्त्वपूर्ण छन् ।’

नेपाली टिमले प्रत्येक ‘मोमेन्ट’लाई ‘क्यास’ गर्ने रणनीति लिएको पौडेलले बताए । उनले भने, ‘हरेक खेल हाम्रा लागि त्यतिकै महत्त्वपूर्ण छन् । हामी सबै जित्ने मनस्थिति लिएर खेल्ने छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ