कात्तिक १०, काठमाडौं । अनामनगरमा रहेको विद्युत प्राधिकरणको पोलमा आगलागी भएपछि सिंहदरवार आसपासमा विद्युत आपूर्ति बन्द भएको छ ।

बुधबार बिहान साढे ११ बजे "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, काठमाडौं । अनामनगरमा रहेको विद्युत प्राधिकरणको पोलमा आगलागी भएपछि सिंहदरवार आसपासमा विद्युत आपूर्ति बन्द भएको छ ।

बुधबार बिहान साढे ११ बजे "/>

११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंहदरबार नजिकै बिद्युत पोलमा भिषण आगलागी (भिडियोसहित)

१० कार्तिक २०७३, बुधबार ०८:३३

कात्तिक १०, काठमाडौं । अनामनगरमा रहेको विद्युत प्राधिकरणको पोलमा आगलागी भएपछि सिंहदरवार आसपासमा विद्युत आपूर्ति बन्द भएको छ ।

बुधबार बिहान साढे ११ बजे अनामगरस्थित विद्युत प्राधिकरणको तारमा एक्कासी आगलागी भएपछि विद्युत सेवा अवरुद्ध भएको हो । प्रत्यक्षदर्शीका अनुसार विद्युत प्रवाह भइरहेका बेला तार बेरेको स्थानमा एक्कासी आगो बलेको थियो ।

प्राधिकरणसँगै नेपाल टेलिकम, केबुल अपरेटर तथा इन्टरनेट सेवा प्रदायकहरुले अव्यवस्थित रुपमा तार टाँग्दा विद्युत सट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

तारमा आगो सुरु भएलगत्तै प्रहरीले आगो निभाउन ग्यासको प्रयोग गरेपनि तार पुरै नष्ट भएको छ । विद्युत प्राधिकरण नो लाइट रत्नपार्क शाखाका अनुसार प्राविधिक टोलीले मर्मत शुरु गरेपनि दिनभर विद्यत सेवा अवरुद्ध हुनेछ । तस्बिर/भिडियो जीवन पराजुलीको फेसबुकबाट


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित