2026-06-23 12:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बाबर आजम नेपालको टी-२०आई टोलीमा पनि छनोट हुन सक्दैनन्: पूर्वक्रिकेटर मलिक

असार २४, काठमाडौँ । पाकिस्तानी क्रिकेट टीमका पूर्वअलराउन्डर शोयब मलिकले हाल पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर आजमको ब्याटिङले नेपालको टी-२० अन्तर्राष्ट्रिय टोलीमा पनि छनोट हुन नसक्ने दाबी गरेका छन् ।

४२ वर्षीय पूर्वअलराउन्डर मलिकले २९ वर्षीय बाबर आजमले टी-२० ढाँचामा छिटो रन बनाउन नसक्ने दाबी गरेका हुन् ।मलिकका अनुसार बाबर आजमले भारत, अस्ट्रेलिया वा इङ्ल्यान्ड जस्ता टीमको टी-२० टोलीमा स्थान बनाउन चाहेमा उनले प्लेइङ ११ मा कहिल्यै पनि स्थान पाउने छैनन् ।‘बाबर आजम भारत, अस्ट्रलिया, इङ्ल्याण्ड जस्ता शीर्ष अन्तर्राष्ट्रिय टोलीमा फिट हुन सक्दैनन्’, मलिकले एक्समा भनेका छन् ।

उनले बाबरलाई नेपालले पनि आफ्नो टीममा नछान्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने