२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जब एमबाप्पेले ‘प्रतिद्वन्द्वी’ रोनाल्डोको परिवार भेटे

२०८१, २४ असार सोमबार ०८:४३

असार २४, काठमाडौँ । फूटबलमा मैदानभित्रका मात्र नभएर बाहिरका गतिविधिको पनि उत्तिकै चर्चा हुने गरेको छ । फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोका परिवारलाई भेटेको विषयले अहिले चर्चा पाइरहेको छ ।


नेपाली समयअनुसार शुक्रवार मध्यराति जर्मनीको हमबर्गमा फ्रान्स र पोर्चुगल युरोकपको क्वार्टरफाइनलमा आमनेसामने भएका थिए । निर्धारित र अतिरिक्त गरी १२० मिनेटसम्म गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ एमबाप्पेको कप्तानीमा रहेको फ्रान्सले रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलमाथि बाजी मार्यो । 

यस्तोमा केहीछिनअघिको प्रतिद्वन्द्वीता बिर्सिएर एमबाप्पे रोनाल्डोका परिवार भेट्न गए । उनले रोनाल्डीकी आमा, दिदीबहिनीलगायत परिवारका सदस्यसँग तस्वीर खिचाए । सो तस्वीर अहिले सामाजिक सञ्जालमा छाइरहेको छ । तस्वीरमा सबै खुसी देखिएका छन् । 

एमबाप्पे तिनै खेलाडी हुन्, जो रोनाल्डोलाई आदर्श मान्छन् । आफू बच्चा हुँदै एमबाप्पेले रोनाल्डोलाई भेटेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित