२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले सांसदको टिप्पणी– जीबी राईको फोहोरमा उम्रेको च्याउले डुब्न लागेको डुंगा थाम्न सक्दैन

२०८१, २५ असार मंगलवार ०९:२५

असार २५, काठमाडौं । नेकपा एमालेका सांसद दयालबहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहकारी ठगीमा फरार रहेका जीबी राईको फोहोरमा उम्रेको च्याउको संज्ञा दिएका छन् ।

यस्तै उनले नेकपा एसलाई एमालेबाट झरेको पातको संज्ञा दिए ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद शाहीले एमालेबाट झरेको पात र फोहोरमा उम्रिएको च्याउले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को डुब्न थालेको डुंगा बचाउन नसक्ने बताएका हुन् ।

‘तपाईंको डुब्न लागेको जहाज एमालेबाट झरेका पात र जीबीको फोहोरमा उम्रेका च्याउले गर्न सक्दैनन् । झार-पात र च्याउले देश थाम्न सक्दैनन्,’ शाहीले भने ।

उनले प्रचण्डको कार्यशैली जंगली ब्वाँसोको जस्तो भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा