२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोहित र दीपेन्द्रले क्यारेबियन टी-१० लिग खेल्ने

२०८१, ३० असार आईतवार १०:२५

असार ३०, काठमाडौँ । राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले म्याक्स ६० क्यारेवियन टी-१० लिग खेल्ने भएका छन् ।

आउँदो अगस्टमा हुने म्याक्स ६० क्यारेवियन टी(१० लिगका लागि रोहित र दीपेन्द्र छुट्टाछुट्टै टीममा आवद्ध भएका हुन् ।


प्रतियोगितामा रोहितले मियामी लाइन्स र दीपैन्दैले ग्रान्ड केम्यान स्टिन्ग्रेजबाट खेल्नेछन् । रोहितको टोलीमा ड्वेन ब्राभो आइकन खेलाडीको रुपमा आबद्ध छन्।

सोही टोलीमा शोहेब मलिक ए १ र च्याडविक वाल्टन ए २ मा क्याटेगोरीमा आबद्ध छन् । रोहित बी १ क्याटेगोरीमा आबद्ध भएका छन् ।  उक्त लिग अगस्ट १८ देखि २५ सम्म हुनेछ ।

दीपेन्द्र भएको स्टिन्ग्रेजमा एलेक्स हाइस आइकन खेलाडीका रुपमा जोडिएका छन् । सोही टोलीमा रोबिन उथप्पा ए१ र रस व्हाइटली ए२ खेलाडीको रुपमा जोडिएका छन्। दीपेन्द्र भने बी १ खेलाडीको रुपमा टोलीमा आबद्ध भएका छन्।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ