2026-06-23 08:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

साउन ४, काठमाडौँ । नेपालले एसीसी वुमन्स एसिया कप टी-२० प्रतियोगिता पहिलो खेलमा यूएईविरुद्ध टस जितेर पहिला फिल्डिङ रोजेको छ । श्रीलंकाको डाम्बुलामा भएको टसमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ रोजेकी छिन् ।

नेपालले तेस्रो पटक वुमन्स एसिया कप खेल्दैछ । यसअघि सन् २०१२ मा तीन र २०१६ मा पाँच खेल खेल्दा नेपाल जित विहीन बनेको थियो । नेपाल एसिया कप इतिहासमै पहिलो जित यूएईमाथि निकाल्न चाहन्छ ।


समूह ए मा नेपाल, भारत, पाकिस्तान र यूएई छन् । समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाईल्यान्ड छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपाल र यूएईबीच कुल ४ टी-२० आई खेल भएका छन् । नेपाल २ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ । एक खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे