२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संवैधानिक परिषद्‌मा अल्पमतमा परेपछि उपसभामुखको विषय निकालियो : सांसद सापकोटा

२०८१, ६ श्रावण आईतवार ०८:१७

साउन ६,  काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले उपसभामुख इन्दिरा राना मगरमाथि गलत उद्देश्यका साथ प्ररित भएको पाइए आफूहरू सशक्त ढंगबाट प्रतिवादमा उत्रने चेतावनी दिएका छन्। 

आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले संवैधानिक परिषद्‌मा अल्पमतमा परेपछि उपसभामुखको विषयलाई हाइलाइट गरिएको बताए। 

‘उपसभामुखको विषय आयो। खासगरी, राजनीतिक र नैतिक प्रश्न यो हो। यसलाई स्वीकार गर्नुपर्छ। संवैधानिक परिषद्‌मा तपाईंहरू अल्पमतमा पर्नुभयो भनेर जुन उद्देश्यका साथ हाइलाइट गरिएको छ। यदी साँच्चै त्यो हो भने मान्छेको चरित्र हत्या गर्नेका प्रति संसद्ले न्याय गर्न पर्छ,’ उनले भने। 

साथै, सांसद सापकोटाले प्रतिपक्षीले यो विषयलाई सशक्त ढंगबाट प्रतिवाद गर्ने बताए। 

‘संवैधानिक परिषद्‌मा रातारात के के निर्णय गर्न परेको छ, त्यो उद्देश्यका साथ प्रेरित गरिएको हो भने हामी प्रतिपक्षीले सशक्त ढंगबाट प्रतिवाद गर्छौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा