2026-10-31 07:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्लोबल टी–२० को दोस्रो खेलमा कस्तो रह्यो सन्दीपको प्रदर्शन ?

साउन १३, काठमाडौं |  क्यानाडामा जारी ग्लोबल टी–२० मा नेपालका तीन खेलाडी खेलिरहेका छन् । तीनै जना खेलाडी आबद्ध क्लबको खेल शनिबार थियो । सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरी भ्यानकुभर नाइट्समा आबद्ध छन् । 

ग्लोबल टी–२० क्यानडा २०२४ मा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीको टोलीले लगातार दोस्रो हार बेहोरेको छ । बंगला टाइगर्सले भ्यानकुभरलाई २२ रनले हरायो । १ सय ५३ रनको लक्ष्य पछ्याएको भ्यानकुभरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३० रन मात्र बनाउन सक्यो ।

खेलमा दिपेन्द्रसिंह ऐरी दुई बलमा एक रन बनाएर आउट भए । सन्दीप लामिछानेले भने दुई विकेट लिएका थिए । यद्यपी उनले चार ओभरमा ३२ रन खर्चिए । ब्याटीङतर्फ सन्दीपले नटआउट २ रन बनाए । 

टोलीका लागि हर्ष ठाकेरले नट आउट रहँदै ६७ बलमा ७९ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।  दोस्रो हारसँगै भ्यानकुभर अङ्क तालिकामा पुछारबाट दोस्रोमा छ ।

उता रोहित आबद्ध टोरन्टो नेशनल्स्ले भने सानदार जित हात पारेको छ । ब्रामटन वल्भसविरुद्ध टोरन्टो ८ विकेटले विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ