महेन्द्र केसी पर्वत, । नमुना स्टुडेण्ट वेलफेयर क्लवद्धारा आयोजना गरिएको पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ को उपाधी रंगिला ग्रुप पोखराले हात पारेको छ । शसस्त्र प्रहरी बल चण्डीका गणको खेल मैदानमा भएको खेलको अन्तिम प्रतिस्पर्दामा के.सी.सी.ए. लाई पराजित गर्दै रंगिला ग्रु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत, । नमुना स्टुडेण्ट वेलफेयर क्लवद्धारा आयोजना गरिएको पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ को उपाधी रंगिला ग्रुप पोखराले हात पारेको छ । शसस्त्र प्रहरी बल चण्डीका गणको खेल मैदानमा भएको खेलको अन्तिम प्रतिस्पर्दामा के.सी.सी.ए. लाई पराजित गर्दै रंगिला ग्रु"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पश्चिमाञ्चल स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि रंगिला ग्रुपलाई

२०७३, १३ कार्तिक शनिबार १४:०५

महेन्द्र केसी पर्वत, । नमुना स्टुडेण्ट वेलफेयर क्लवद्धारा आयोजना गरिएको पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ को उपाधी रंगिला ग्रुप पोखराले हात पारेको छ । शसस्त्र प्रहरी बल चण्डीका गणको खेल मैदानमा भएको खेलको अन्तिम प्रतिस्पर्दामा के.सी.सी.ए. लाई पराजित गर्दै रंगिला ग्रुपले उपाधी जितेको हो ।
टस जितेर व्याटिङ रोजेको रंगिला ग्रुपले ९ विकेटको क्षतीमा १ सय १० रन बनायो । पिसी र  अमृतले ओपनीङ गरेता पनि अमृत भने मैदानमा धेरै बेर टिक्न सकेनन् उनले २ छक्का र २ चौका र एक साझेदार रन बनाउँदै २१ रनमा आउट भए भने पिसीले १ छक्का र २ चौक्का प्रहार गरेर २३ रन बनाए भने अमृतले १० रनको योगदान गरे । यता केसिसीआरले ९ विकेटको क्षतीमा ३८ रन बनाएर अल आउट भयो ।  राजु केसी र विवस क्षेत्रीले ओपनिङ गरेता पनि राजु चार ओभरमा ४ रन बनाए  भने विवस पहिलो ओभरमानै अल आउट भए । शुरुवातीमानै खराब प्रदर्शन गरेको केसिसीआरलाई पराजित गर्नको लागि रंगीला ग्रुपलाई पनि सहजता भयो ।
पर्वतमा हालसम्मकै सबै भन्दा ठुलो धनराशीको रहेको क्रिकेट प्रतियोगितामा १६ टिमले भाग लिएका थिए । प्रथम भएको रंगिला ग्रुप पोखराले नगद रु. २६, ६६६ रुपैया ट्रफी मेडल र सम्मान पत्र सहित सम्मानित भएको थियो भने दोस्रो स्थानमा रहेको के.सी.सी.ए. पनि नगद रु. १३,३३३ रुपैया सहित ट्रफी मेडल र सम्मान पत्र पाएको थियो ।  भने प्रतियोगितामा म्यान अफ द सिरीज भने के.सी.सी.ए.का खेलाडी अनिल थापाले पाए । । उनलाई नगद प्रमाणले सम्मान गरिएको थियो । पश्चिमाञ्चल स्तरिय क्रिकेट प्रतियोगिताको पुरस्कार बितरण समारोह तथा समापन समारोहमा जिल्ला शिक्षा अधिकारी कुशुमराज उपाध्यायले बिद्यार्थीहरुमा बिकास भएको शिक्षा सँगै खेलकुदको दृष्टीकोणले आफुलाई निकै खुसी दिलाएको बताएका थिए ।

उपाध्यायले खेलकुदले मानिसको अतिरित्त क्षेमता बिकास गर्ने भएकोले शिक्षालाई खेललाई सँग सगै अगाडी बढाएकोमा बिद्याथीहरुलाई धन्यावाद समेत दिएका थिए । नमुना स्टुडेण्ट वेलफेयर क्लवका अध्यक्ष अर्पण केसीको अध्यक्षतामा भएको समापन कार्यक्रममा नमुना आवासिय उच्च माबिका प्रिन्सीपल ईन्द्रमान खत्री, लगायतले मन्तब्य दिएका थिए भने कार्यक्रममा स्वागत क्लवकी सदस्य सरिता अधिकारीले गरेकी थिईन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना