प्रभात सुवेदी । कार्तिक १४, बर्दिया ।

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्म जयन्ती सदरमुकाम गुलरियामा आज बर्दियाली साहित्य समाजको आयोजना र नपाली बिवाह डट कमको प्रायोजनमा विविध साहित्यिक कार्यक्रमहरुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । कार्तिक १४, बर्दिया ।

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्म जयन्ती सदरमुकाम गुलरियामा आज बर्दियाली साहित्य समाजको आयोजना र नपाली बिवाह डट कमको प्रायोजनमा विविध साहित्यिक कार्यक्रमहरुक"/>

2026-09-18 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

लक्ष्मी जयन्तीमै बिवाह डट कम ! (तिहारभर तपाइलाई नि:शुल्क सेवा छ)

प्रभात सुवेदी । कार्तिक १४, बर्दिया ।

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्म जयन्ती सदरमुकाम गुलरियामा आज बर्दियाली साहित्य समाजको आयोजना र नपाली बिवाह डट कमको प्रायोजनमा विविध साहित्यिक कार्यक्रमहरुका साथ सम्पन्न गरिएको छ ।

नेपाली बिवाह डट कमका बारेमा धारणा राख्न्हुँदै कथाकार मणी शर्मा …

लक्ष्मीप्रसाद देवकोटाको शालिकमा माल्यार्पण गरी शुरु गरिएको साहित्यिक कार्यक्रममा बोल्नुहुँदै अतिथिका रुपमा रहनुभएका कृष्णसार पाठक मञ्चका संयोजक अयोध्याप्रसाद श्रीवास्तवले पछिल्लो समयमा हाम्रो भाषा, साहित्य र कलामाथि नै आक्रमण भैरहेको कारणले गर्दा आज अधिकांश मानिसहरु जानकारी पाएर पनि साहित्यिक, धार्मिक तथा साहित्यिक कार्यक्रमहरुमा जान हिच्किचाएकाले यस प्रकारका कार्यक्रमहरुमा सहभागिता सधैँ कम हुने गरेको बताउनुभयो । नेपाली भाषामा विकृति छिराउनका लागि राज्यका ठूला संस्थाहरु नै लागि परेको आरोप लगाउनुहुँदै वहाँले अब यसका लागि हामी आँफै अध्ययन अग्रसर हुनु पर्ने कुरामा जोड दिनुभयो । स्वयम् महाकवि लक्ष्मीप्रसाद देवकोटा नै नेपाी, संस्कृत र अङ्ग्रेजी भाषाको प्रखर ज्ञाताका रुपमा हुनुहुन्थ्यो वहाँले नेपाली साहित्यको माध्यमबाट विश्वसामु चिनाउनका लगि महत्वपूर्ण भूमिका खेल्नुभएको कुरा स्मरण गर्नुभयो । बर्दियाली साहित्य समाजले आफ्ना साहित्यिक गतिविधीहरु गरिरहेता पनि केही जमातबाट समाजमा साहित्यका बारेमा गलत प्रचार गरेका कारण अन्याय भएको कुरा औंल्याउनुहुँदै आगामी दिनमा यस्ता भ्रमहरु चीर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा अाफ्नाे मन्तब्य राखन्हुँदै अयोध्याप्रसाद श्रीवास्तव ‍‍…

कार्यक्रममा सम्बोधन गर्नुहुँदै जिल्ला प्रशासन कार्यालय गुलरियाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बर्दियाली साहित्य समाजलाई बर्दियामा छरिएर रहेका विभिन्न भाषाभाषीहरुका स्रष्टाहरुलाई एक सूत्रमा बाँधेर जानुपर्ने र यसको लागि विशेष कार्ययोजना तयार गरी अगाडि बढ्नेपर्ने सुझाव दिनुभयो । 

लक्ष्मी जयन्ती कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै बर्दियाली साहित्य समाजका सदस्य एवम् कवि विष्णुप्रसाद मरासिनीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनीमाथि प्रकाश पार्नुभएको थियो । 

बर्दियामा साहित्य सिर्जनाको क्षेत्रमा स्थापित साहित्यिक व्यक्तित्वहरु लक्ष्मी बस्याल, गरिमा खनाल, अन्जु स्मारिका, अनुपमा करारा, मणी शर्मा, रमेशचन्द्र ज्ञवाली, देवीदत्त देवकोटा, मुरली गोडिया लगायतले विभिन्न विधामा साहित्यिक रचनाहरु वाचन गर्नुभएको थियो । 

सदरमुकाम स्थित महाकवि देवकोटा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रम बर्दियाली सहित्य समाजका अध्यक्ष कवि इन्द्रराज पौडेलको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

सहभागी स्रष्टाहरु …

यसैबीच कार्यक्रममा नेपाली बिवाह डट कम अनलाइन सेवाका बारेमा उपस्थित सम्पूर्ण साहित्यकर्मीहरुबाट यसका सकारात्मक पक्षहरुमाथि चर्चा परिचर्चा गरिँदै, आजको सूचना र प्रविधिको युगमा विशुद्ध नेपाली पारीवारिक संरचनालाई जोगाइराख्नका लागि यस वेभसाइटले योगदान दिने कुरामा जोड दिनुहुँदै नेपाली बिवाह डट कमको पूर्ण सफलताको कामना गर्नुभएको थियो । कार्यक्रममा नेपाली बिवाह डट कमका निर्देशक पंकज आदित्यले यसमा रहेका विशेषता र यसको सञ्चालन प्रविधिका बारेमा सहजीकरण गर्नुभएको थियो ।  

तिहारभर नि:शुल्क रुपमा नै यसको अकाउण्ट खोल्न मिल्ने भएको वहाँले जानकारी दिनुहुँदै यसका लागि TIHAR2016 कुपन काेड प्रयाेग गरी असल र मन मिल्ने जीवनसाथीको खोजी गर्नुहुन सबैलाई अनुराेध गर्नुभएको थियो ।

तपाई पनि अाजै लगअन गरी मन मिल्दो जाेडीको खाेजी गर्न चाहानुहुन्छ भने नि:शुल्क रुपमा अाजै लगअन गरिहाल्नुहोला । (लिङ्क तल दिइएको छ)

http://www.nepalivivah.com/

थप जान्नका लागि सुन्नुहोस् । (सुनिरहुँ लाग्ने यो गीत)





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई