७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रेखा पौडेलले यूएईमा व्यावसायीक फुटबल खेल्ने

२३ श्रावण २०८१, बुधबार ०६:५५

साउन २३, काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेखा पौडेलले यूएईमा व्यावसायीक फुटबल खेल्ने भएकी छिन्।

यूएईको घरेलु लिग च्याम्पियन क्लब आबु धावी कन्ट्री क्लबले रेखालाई आबद्ध गरेको हो। यूएईमा महिला फुटबल सुरुवात गर्न महत्वपूर्ण भूमिका रहेको आबु धाबी कन्ट्रीले पहिलोपटक आयोजना हुन लागेको एएफसी वुमन्स च्याम्पियन्स लिगको प्रिलिमिनरी राउन्डमा प्रतिस्पर्धा गर्दैछ।

आबु धावीले साउदी अरबको अल नासर, म्यानमारको म्यावादी र लाओसको यङ इलेफेन्टसँग प्रतिस्पर्धा गर्दैछ। समूहको विजेता च्याम्पियन्स लिगको समूहगत चरणमा पुग्नेछ ।

आबुधावीसँग सम्झौता गरेपछि रेखाले आफ्नो व्यावसायीक करियरमा ठुलो उपलब्धी प्राप्त भएको बताएकी छिन्। कति समय र कति तबल पाउने भन्नेबारे केही खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने