2026-07-06 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सेवा शुल्कको टुंगो नलाग्दै कामदार माग पत्रको कुरा गर्नु ठगी हो : पूर्व श्रममन्त्री अर्याल

साउन ३२,  काठमाडौँ । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी)ले सेवा शुल्क नटुङ्गिँदासम्म कामदार माग पत्र प्रमाणीकरणको कुरा उठाउन नहुने बताएका छन् । त्यसो गरिएमा त्यो ठगी धन्दा हुने उनको भनाइ छ।

शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै पूर्व मन्त्री अर्यालले यस्तो बताएका हुन् । ​

सेवा शुल्कबिना  कामदार माग पत्रको विषयमा छलफल गर्नु समेत वाञ्छनीय नहुने उनको भनाइ छ । 'लाखौं लाख तिरेर श्रमिकहरू कसरी जापान, इजरायल तथा अन्य युरोपियन मुलुकहरूमा जान्छन्,' प्रश्न गर्दै उनले भने, 'कामदार माग पत्रमा छलफल गर्नु नै ठगी हो । पहिले सेवा शुल्क टुङ्गिनुपर्‍यो । त्यसपछि माग पत्रमा जानुपर्छ । त्यसैले अहिले यो विषय उठाउनु उचित छैन  ।'


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने